पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँलेलाई मातृ शोक

0
447

असोज २६, २०७७ काठमाडौं :  नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृ शोक परेको छ।
गाउँलेकी आमा सोमादेवी कोइरालाको आज बिहान खुमलटारस्थित निवासमा ९३ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ। कोइरालाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदै छ।

SHARE