नेपालमा आज पाँच हजार आठ संक्रमित थपिए

0
484

असोज २४, २०७७ काठमाडौं : आज नेपालमा थप पाच हजार ८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख पाँच हजार ६८४ पुगेको छ।

हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३० हजार ८१८ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। शनिबार देशभर १९ हजार ३२० जनाको पिसिआर परीक्षण गरिएको छ।

SHARE