कोहलपुरका कोरोना संक्रमित युवकको मृत्यु

0
468

असोज २४, २०७७ बाँके :  बाँकेमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका–९, पिपरीका ३८ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

SHARE