हवल्दार घुससहित अख्तियारको नियन्त्रणमा

0
646

असोज २३, २०७७ बाँके : अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, नेपालगन्जले प्रहरी कार्यालय खजुराखुर्दमा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर द्वाललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

काठ स्थानान्तरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट १३ हजार घुस लिने क्रममा नियन्त्रणमा लिइको आयोग नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए।
उनलाई मानपुरस्थित कोल्ड स्टोरबाट घुस रकमसहित नियन्त्रणमा लिएको पाण्डेले जानकारी दिए।

SHARE