भेरी अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना

0
488

असोज २३, २०७७ बाँके : बाँकेमा थप एकजनाको संक्रमितको मृत्यु भएको छ।

भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी नेपालगञ्ज उपमहानगरपालिका–१ की ८५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

SHARE