बिपी प्रतिष्ठानमा थप २ कोरोना संक्रमितको मृत्यु

0
373

असोज २२, २०७७ काठमाडौं :  धरानमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका(८ का ४६ वर्षीय र झापा दमक नगरपालिका १ का ५२ वर्षीय पुरुषको मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

SHARE