तिलोत्तमा नगरपालिका नगर प्रमुख घिमिरेलाई कोरोना

0
503

असोज २१,२०७७ रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर प्रमुख वासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ।

होम आइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । विगत केही दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुला सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
मंगलबार बिहान कोरोनासँग मिल्दो लक्षण देखिएपछि घिमिरेले पीसीआर परीक्षण गराएका थिए।

SHARE