असोज १८, २०७७ काठमाडौं : चितवनमा एक जना कोरोना संक्रमितको निधन भएको छ।
चितवनको कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषको आज विहान ६ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।
उनी असोज १६ गते कोरोना संक्रमण भएर अस्पताल भर्ना भएको भरतपुर अस्पतालले जनाएको छ।