असोज १७, २०७७ काठमाडौं : नेपालमा आज २ हजार १ सय २० कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४४ संक्रमित कोरोनामुक्त भएका छन्।