आज २ हजार ७ सय २२ कोरोना संक्रमित थप

0
277

असोज १६, २०७७ काठमाडौं : देशभर आज २ हजार ७ सय २२ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा सो जानकारी दिइएको हो ।
हाल देशभर २१ हजार २ सय ३४ सक्रिय संक्रमित रहेका छन्। त्यस्तै ७३ दशमलव ६ प्रतिशत संक्रमित हालसम्म डिस्चार्ज भएका छन्।

SHARE