भरतपुर अस्पतालमा संक्रमितको निधन

0
280

असोज १६, २०७७ चितवन : चितवनको भरतपुर आस्पतालमा एक जना कोरोना संक्रमितको निधन भएको छ।

अस्पतालमा उपचारत मकवानपुरको हेटौडा उपमहानगरपालिका न्यूरेनी निवासी ७८ बर्षका पुरुषको मृत्यु भएको हो। असोज १५ गते राति १० बजे संक्रमणसहित अस्पताल भर्ना भएका पुरुषको शुक्रबार विहान साढे ७ बजे मृत्यु भएको हो।

उनको स्वासप्रवासमा जटिल समस्या तथा निमोनिया समेत देखिएको बताउदै उनको आइसीयुमा उपचार गर्नेक्रममा मृत्यु भएके हो।

SHARE