१ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

0
245

असोज १४, २०७७ काठमाडौं :  आज देशभर संक्रमित १ हजार ५ सय ५९ थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
आजको पिसिआर १२ हजार २ सय ५ रहेको र हाल संस्थागत आइसोलेसनमा १० हजार ८७ रहेका छन्। त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ४ सय २८ छ। देशभरबाट हालसम्म कोरोना ७२ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका गौतमले बताए।

SHARE