बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु

0
309

असोज १३, २०७७ बाँके : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोराना संक्रमित २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाँके कोहलपुरका ५३ वर्षका पुरुष र नेपालगन्जका ४१ वर्षका पुरुष रहेको अस्पतालले जनाएको छ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।

SHARE