बाँकेमा कोरोना संक्रमितको मृत्यु

0
354

असोज ११, २०७७ बाँके : बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको आज विहान नेपालगञ्ज मेडिकल कलेजमा आज विहान निधन भएको अस्पतालले जनाएको छ।

SHARE