
असोज ७, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजार १ सय ७२ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले बताए ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या बढेर ६७ हजार ८ सय ४ पुगेको छ। सरकारले २४ घण्टामा ९ हजार ४ सय ४९ पिसिआर परीक्षण गरेको छ। यही अवधिमा देशभरबाट १ हजार ८ सय ९३ संक्रमित कोरोनामुक्त भएका छन्।












