करेन्ट लागेर वडाध्यक्षको मृत्यु

0
355

असोज ६, २०७७ : सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर निधन भएको छ।
मंगबार बिहान तामाङको सदरमुकाम सल्लेरीस्थित आफ्नै घरमा निर्माण सामग्री सार्दा हाइटेन्सन लाइनमा छोइएर तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

SHARE