गण्डकीका थप ३६ जनामा कोरोना पुष्टि

0
410

असोज ४, २०७७ कास्की : गण्डकी प्रदेशमा आइतबार थप ३६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

योसँगै प्रदेशमा संक्रमितहरुको कुल सङ्ख्या तीन हजार ४३८ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माद्वारा जारी गरिएको दोस्रो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

SHARE