प्रशासन कार्यालयमा सेनिटरी प्याडको व्यवस्था

0
421

असोज ४, २०७७ लमजुङ :  जिल्ला प्रशासन कार्यालय लमजुङले सेनिटरी प्याडको व्यवस्था गरेको छ। कार्यालयले महिला सेवाग्राहीलाई लक्षित गरी सेनिटरी प्याडको व्यवस्था गरेको हो।

कार्यालयलाई महिलामैत्री महिला सेवाग्राहीलाई सेनेटरी प्याडको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। मानिसको बढी चहलपहल हुने प्रशासनमा कार्यालय परिसरभित्र महिलाहीमैत्री शौचालय व्यवस्थापन गरेको शर्माको भनाइ छ।

SHARE