डिस्चार्ज भए महामन्त्री कोइराला

0
354

असोज ३, २०७७ काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला ओम अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना संक्रमित डा कोइराला स्वास्थ्यमा समस्या आएपछि भौ ३१ गते ओम अस्पताल भर्ना भएका थिए।
महामन्त्री कोइरालाले आज आफू अस्पतालबाट डिस्चार्ज भएको फेसबुकमा उल्लेख गरेका छन्

SHARE