१५ सय ३९ जनामा संक्रमण पुष्टि

0
309

३१, २०७७ काठमाडौं : आज नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।
हाल देशभरमा १५ हजार ३९३ सक्रिय संक्रमित छन्।

SHARE