शनिवार१२ सय दुई जनामा संक्रमण

0
415

भदौ २७, २०७७ काठमाडौं : शनिवार १२ सय दुईजना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका हुन्। थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ।

SHARE