भदौ २५, २०७७ काठमाडौं : ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमितको पुरुषको निधन भएको छ।
अस्पतालमा २४ गतेदेखि उपचार गराइरहेको २६ गते बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयल ललितपुरले जनाएको छ।