टिचिङ अस्पतालको निर्देशकमा काफ्ले नियुक्त

0
765

भदौ २४, २०७७ काठमाडौं : त्रिवि शिक्षण अस्पताल टिचिङको कार्यकारी निर्देशकमा प्राडा दिनेश काफ्ले नियुक्त भएका छन्।

अस्पतालका अर्थोपेडिक सर्जन डा काफ्लेलाई त्रिवि कार्यकारी परिषदले निर्देशकमा नियुक्त गरेको हो। निर्देशक नियुक्त डा काफ्लेले आज पदवहाली गरेका छन्। यसअघि अस्पतालमा अर्को व्यवस्था नभएसम्मका लागि डा रोहित कुमार पोखरेललाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो।

कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाको कार्यकाल सकिएपछि डा पोखरेललाई निमित्त दिइएको थियो

SHARE