महामन्त्री कोइरालालाई कोरोना

0
454

भदौ २३, २०७७ काठमाडौं ः नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार साँझ स्वाब परीक्षणको लागि ह्याम्स अस्पताल दिएकोमा आज बिहान ११ बजे आएको रिपोर्टमा पनि उनको रिपोर्ट पोजेटिभ आएको थियो।
शशांकलाई ज्वरो आएपछि स्वाब परीक्षण गरिएको हो। परिवारका अन्य सदस्य र सुरक्षाकर्मी गरी ११ जनाको स्वाब भने स्टार अस्पतालमा परीक्षणको लागि दिइएको छ।

SHARE