गण्डकीमा स्टाप नर्स सहित ६७ संक्रमित थप

0
401

भदौ २१, २०७७ कास्की : गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रति थप भएका छन् ।

कास्कीको क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ६७ जना थपिएका हुन्।
जस अनुसार कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थ्यकर्मी स्टाफनर्श पनि छन्। यसै गरी लमजुङ जिल्ला, बेशीसहरका २ जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी छन्।

SHARE