अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८०

0
399

भदौ २०,२०७७काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि नेपालमा ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।

 

SHARE