शनिबार नेपालमा एक हजार ४१ संक्रमित थप

0
262

भदौ २०, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजार ४१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले सो बारेमा जानकारी दिएका हुन्।

SHARE