सोमबार ८९९ संक्रमित थपिए

0
304

भदौ १५, २०७७ काठमाडौं :  नेपालमा थप ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर आज महिला ३ सय ६ र पुरुष ५ सय ९६ जना थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । आज देशभर जम्मा ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ।

SHARE