कोरोना संक्रमणबाट कम्युनिष्ट नेता चापागाइको मृत्यु

0
430

भदौ १५, २०७७ चितवन : कोरोना संक्रमणबाट चितवनको कम्युनिस्ट पार्टीका संस्थापक नेता शोभाखर चापागाईंको आज मृत्यू भएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर(६ गीतानगर, केशरबाग निवासी चापागाईंको ७८ वर्षको उमेरमा भरतपुर अस्पतालमा निधन भएको हो।
उनलाई उपचारका लागि साउन २७ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो।  कोरोना संक्रमण देखिएपछि भदौ ७ गते भरतपुर अस्पतालमा सारिएको थियो।
उनको शबलाई नेपाली सेनाले ब्यबस्थापन गर्दै छ ।

SHARE