शनिबार नेपालमा ८८४ जनामा कोरोना पुष्टि

0
382

भदौ १३, २०७७ काठमाडौं : शनिबार नेपालमा ८८४ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले सो जानकारी दिएका हुन ।

SHARE