विनोद चौधरीलाई पनि कोरोना संक्रमण पुष्टि

0
296

भदौ १२, २०७७ काठमाडौं : उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ।

शुक्रबार दिउँसो करिब १ बजेतिर आफू पिसिआर जँचाउँदा कोरोना पोजिटिभ पाइएको जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत यसबारे जनाएका हुन्। उनले अंग्रेजी भाषामा आफूमा कोरोना भएको लेखेका छन्।

SHARE