
भदौ ११, २०७७ काठमाडौं : देशभर बिहीबार १ हजार १ सय ११ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्गर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ सय ६९ ले कोरोना जितेर डिस्चार्ज पनि भएका छन्।
आज काठमाडौंमा २ सय ७० भक्तपुरमा ४१ ललितपुरमा ६६ संक्रमित थपिएका छन्। आजको पिसिआर १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको उनले बताए।












