चितवनमा पाँच महिने शिशुसहित ४५ जनामा कोरोना

0
302

भदौ ११, २०७७ काठमाडौं : चितवनमा पाँच महिने शिशुसहित ४५ जना कोरोना संक्रमित थपिएका छन्।

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज सीएमसी मा गरिएको परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

SHARE