रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

0
316

भदौ ११, २०७७ रुपन्देही : कोरोना संक्रमणका कारण कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षी पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ।
उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहका बिरामी भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

SHARE