बाँकेमा कोरोना संक्रमितको मृत्यु

0
357

भदौ १०, २०७७ बाँके : नेपालगञ्जमा कोरोना संक्रमणबाट एक जना पुरुषको निधन भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका १ का ३७ वर्षीय पुरुषको गएराति निधन भएको स्वास्थ्य कार्यालय बाँकेका नरेशबाबु श्रेष्ठले जनाकारी दिए।

SHARE