
भदौ ७, २०७७ पर्सा : पर्सामा पछिल्लो पटक १४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोनाको हटस्पट बनेको पर्सामा कोरोना संक्रमित लगातार बढिरहेका छन्। नारायणी अस्पताल वीरगन्जमा गरिएको पिसिआर परीक्षण्मा त्यहाँका चिकित्सक, थुनुवा, पत्रकार र मजदुरहरूलाई संक्रमण पुष्टि भएको हो।






