शुक्रबार  थपिए ८ सय ३८ जना संक्रमित

0
355

भदौ ५, २०७७ काठमाडौं : शुक्रबार देशभर ८ सय ३८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हन्।
आज देशभर २ सय ५० संक्रमित निको भएर डिस्चार्ज भएका छन्। देशभर होम आइसोलेसन रहनेको संख्या ३ हजार ५ सय ८६ रहेको उनले बताए। १२ हजार २ य ३४ जना हाल पनि क्वारेन्टाइनमा रहेका उनले बताए।

SHARE