पर्यटन मन्त्रालयकी शाखा अधिकृतलाई संक्रमण पुष्टि

0
381

भदौ ५, २०७७ काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी एकजना शाखा अधिकृतलाई पनि कोरोना पुष्टि भएको छ।

यही भदौ २ मा पर्यटनमन्त्री योगेश भट्टराई, सचिव केदारबहादुर अधिकारी तथा मन्त्री भट्टराईको सचिवालयका सबैजनाको कोरोना परीक्षण गरिएको थियो।
जसमा एकजना महिला उपसचिवलाई कोरोना पोजेटिभ देखिएको हो। पर्यटनमन्त्री भट्टराईको सचिवालयका अनुसार कोरोना देखिएकी शाखा अधिकृतसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ थालिएको छ।

SHARE