साउन ३२, २०७७ : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
विराटनगर त्रिवेणी मार्ग घर भएकी एक ५० वर्षीया महिलाका शनिबार मध्यरातमा निधन विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।
सापकोटाका अनुसार उनलाई शनिबार राति ११ बजेर ३० मिनेटमा अस्पतालमा भर्ना गरिएको र राति १२ बजेर ३० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।