कपिलबस्तुमा कोरोना संक्रमितको मृत्यु

0
387

साउन ३१,२०७७ कपिलबस्तु : कपिलवस्तुका कोरोना संक्रमित १ पुरुष को उपचारका क्रममा ज्यान गएको छ । बुटवल धागो कारखाना कोरोना विशेष अस्पतालमा उपचाररत अवस्थामा आज मृत्यु भएको डा विष्णु गौतमले बताएका छन ।

मृत्यु हुने ४२ बर्षिय पुरुष रहेका छन । स्रोतका अनुसार मायादेवी गाउपालिका स्थायी घर भएका हुन । उनी बुधवार भर्ना भएका थिए ।

SHARE