चितवन र कपिलवस्तुमा १३ जना कोरोना संक्रमित पुष्टि

0
406

साउन २७, २०७७ काठमाडौं : चितवनस्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा १३ जना कोरोना संक्रमित थपिएका छन्। थपिनेमा चितवन भरतपुरका तीन जना र बाँकी सवै रुपन्देही जिल्लाका रहेका छन्।

चितवनका दुइ पुरुष र एक महिलामा कारोना संक्रमण पुष्टि भएको छ भने रुपन्देहीका आठ पुरुष र दुई महिलामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ। संक्रमण पुष्टि हुनेमा २१ बर्षदेखि ७५ वर्षसम्मका रहेका छन्।

SHARE