सञ्जेलमाथि कुटपिट गर्ने कर्मचारीको जागिर चट

0
608

साउन १८, २०७७ काठमाडौं : श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि हातपात गर्ने कर्मचारी बर्खास्तगीमा परेका छन्।

ती दुई कर्मचारीलाई सञ्जेल आफैंले कामबाट निकालेका हुन्। उनीहरु करारमा उक्त कार्यालयमा कार्यरत थिए। उनलाई कुट्ने दुई कर्मचारी नेत्र निरौला र मेनुका सापकोटालाई कोइरालाले कामबाट निकालेका हुन्।
बिहान करिब ११ बजे कार्यकक्षमा प्रवेश गरेका कर्मचारी निरौला र कोइरालाको कुटपिटबाट सञ्जेलको अनुहार तथा हातमा चोट लागेको थियो।

SHARE