शनिबार थप १०९ जनामा संक्रमण पुष्टि

0
330

साउन १०, २०७७ काठमाडौं : आज देशभर १ सय ९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा चार हजार ७५ नमुना परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

SHARE