बिहीबार १ सय ४७ कोरोना संक्रमित थपिए

0
277

साउन ८, २०७७ काठमाडौं : देशभर कोरोनाका १ सय ४७ नयाँ कोरोनाका बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।
हाल देशभर संक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ५८ रहेको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए। देशभर बिहिबार मात्र १ सय ५६ जना डिस्चार्ज भएका छन्। यो सगैँ कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ।

SHARE