शुक्रबार ७४० जना संक्रमित थपिए

0
411

असार१९, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७४० जना कोरोना संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

SHARE