बारामा चट्याङ लागेर चार जनाको मृत्यु

0
379

असार १८,२०७७ बारा  :  बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँ पालिकामा बिहीबार बिहान चट्याङ लगेर चार जनाको मृत्यु भएको छ, सात जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार दुई दुवै स्थानमा बिहान खेतमा धान रोपिरहेका बेला परेको चट्याङ लागेर कलैया नपाको शीतलपुरमा दुई महिला र फेटा गाउँपालिकाको त्रिवेणी टोलमा दुई महिलाको मृत्यु भएको थियो ।
साथै त्रिवेणी टोलका सात जना घाइते भएका छन् ।

SHARE