उपचारको क्रममा सांसद छन्त्यालको निधन

0
1143

रामकृस्ण कंडेल

असार १७,२०७७ गुल्मी : समानुपातिक सांसद ज्ञान कुमारी छन्त्यालको ६६ बर्षको उमेरमा बुधबार बिहान उपचारको क्रममा निधन भएको छ।
उपचारको लागी गंगालाल राष्ट्रीय हृदय रोग केन्द्रमा भर्णा गरिनु भएकी सांसद छन्त्यालको निधन भएको पार्टीले जनाएको छ।
बाग्लुड. जिल्लाको तमानखोला गाउँपालिका वडा नम्वर (५ खुंखानीमा जन्मनु भएकी सांसद छन्त्याल नेपाली कॉग्रेस पार्टीको तर्फ बाट २०७० सालको संबिधान सभा निर्बाचनमा बागलुड०बाट निर्बाचित सभासद हुनुहुन्थ्यो।
उहॉको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्रमा निधन भएको हो ।अघिल्लो आइतवार मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको थियो ।मुटुमा समस्या देखिएको पछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा समावेश गर्ने सम्बन्धी बैठकमा छन्त्याल अनुपस्थित भएको खवर बाहिर आएको थियो।
सरल,इमान्दार र कर्तब्यनिस्ठ महिला नेतृ छन्त्यालको असमायिक निधनले सिंगो रास्ट्र लाईनै अपुरणीय क्षती पुगेको बताईएको छ।

SHARE