गण्डकी प्रदेशमा थप २० जनामा कोरोना

0
354

असार ८, २०७७ पोखरा  :गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना संक्रमण देखिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान विज्ञप्ती निकालेर स्याङ्जाका १२ जना र नवलपरासी पूर्वका ८ जना थपिएको जनाएको छ।
यो संगै प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको मन्त्रालयले जनाएको छ।

SHARE