नेपालको नयाँ जारी नक्सा राजपत्रमा प्रकाशित

0
636

असार ५,२०७७ काठमाणडौ : भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर जारी गरेको नक्सा राजपत्रमा प्रकाशित गरिएको छ ।
बिहीबार राष्ट्रपति बिधादेबी भण्डारीले संबिधान संसोधन बिधेयक प्रमाणीत गरेसंगै राजपत्रमा प्रकाशित गरिएको हो ।
यो संगै संबिधान संशोधनले पुर्णता पाएको छ सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी पठाएपछि भण्डारीले पनि प्रमाणित गरेकी हुन् ।

SHARE