क्वारेन्टाइनमा बलत्कार गर्नेलाई पशुको संज्ञा : प्रधानमन्त्री

0
525

असार ४,२०७७ काठमाणडौ  : क्वारेन्टाइनमा बलत्कार गर्नेलाई प्रधानमन्त्रीले पशुको संज्ञा दिएका छन् ।
बिनियोजन बिधेयकमाथि उठेका प्रश्नहरुको जबाफदिने क्रममा प्रधानमन्त्रीले बिहीबार बलत्कारीलाई पशुको संज्ञा दिएका हुन् ।
कैलालीको एक क्वारेन्टाइनमा स्वंयम सेबकहरुले नै बलत्कार गरेको आफूले सुनेको भन्दै उनीहरु पशुहरु भन्दा पनि घटिया भएको बताए । उनीहरु स्वयंसेवकहरु नभई कुकर्मी भएको समेत उल्लेख गरेका छन् ।

SHARE